परिर्वतनशील बहुुद्देश्यीय सहकारी संस्था लि.को वेबसाइटमा स्वागत छ!

प्यूठान जिल्ला झिमरुक गाउँपालिका वडा नं. ६, दहखोला प्यूठानमा रहेको परिवर्तनशिल बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड, मिति २०७३÷०८÷१६ गते सहकारी डिभिजन कार्यालय घोराही दाङमा दर्ता भई विधिवत रुपमा स्थापना भएको थियो । यस सहकारी संस्थाको प्रमाण पत्र दर्ता नं. १२०९÷०७३÷०७४ र पान लेखा नं. ६०५४८९३८९ रहेको छ । हाल यस सहकारी संस्थाको शेयर सदस्य संख्या २३२ जना रहेका छन् ।