यस सहकारीको देहायका रणनीतिहरु रहेकाछन् ।

  • सहकारी सस्थाको सामुदायीकरण
  • सदस्यता विस्तारमा जोड
  • सेवामा सदस्य केन्द्रीयता
  • महिला सहभागीताको बढवा
  • सदस्यहरुको क्षमता विकासमा जोड
  • हाम्रो सहकारी उत्पादनशील सहकारी, उत्पादनमा जोड ।