यस सहकारी संस्थाले आफ्नो स्थापना कार्यकाल देखि संचालन गर्दे आइरहेका कार्यक्रमहरु यस प्रकार रहेका छन ।

कार्यक्रमहरुः

  • स्थापना कालदेखि नै बचत रकम जम्मा गर्ने तथा सहकारी सदस्यहरुलाई ऋण लगानी गर्ने ।
  • के.यू.बि.के. र जिल्ला पशुुशेवा कार्यालय मार्फत दहखोलामा बाख्रा खोर सुुधार कार्यक्रम संचालन गरिएको ।
  • जिल्ला कृषि कार्यालय मार्फत कुुभिन्डे चिचिन्डेमा भैसी भकारो सुुधारकार्यक्रम कार्यक्रम संचालन गरिएको
  • कृषि प्रधानमन्त्री आधुुनिकरण परियोजना मार्फत
    • दहखोला तोरबाङ मर्कबाङ र चिचिन्डेमा अढुुवाको विउ वितरण
    • दहखोलामा सिचाइकुुलो निर्माण
    • मिनि टेलर ट्याकटर खरिद
  • कृषि सेवाकेन्द्र मच्छी र परिवर्तनशिल बहुुउद्देश्यीय सहकारी को साझेदारीमा आप सुुन्तला र कागतीको बिरुबा बितरण

भावी कार्यक्रमहरुः

  • सहकारी शिक्षा,  तरकारी खेती, बाख्रा पालन, भैसी पालन, माछा पालन, सम्बन्धी तालिम संचालन ।
  • नयाँ ब्यावसाय गर्नेहरुको लागि ब्यावसायिक कार्य योजना सम्बन्धी तालिम संचालन ।
  • सामुहिक तरकारी खेती र बाख्रा, भैंसी, माछा पालन ।
  • मौषमी बेमौषमी तरकारी खेती उत्पादन  गर्ने ।
  • सहकारी सहुलियत पसल र व्यावसायलाई यन्त्रीकरण साथै आधुनिकरण गर्ने ।
  • जिल्ला भित्र उत्पादीत बस्तुहरुलाई जिल्ला बाहिर निर्यात गर्ने ।